गृहपृष्ठ ताजा खबर
अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ । अष्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भएको हो । तर, बंगलादेश भ्रमणको मिति भने तय भएको छैन । अष्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्नेछ । दुई टिमबीच टेस्ट सिरिज भने हुने छैन...
प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टोटेनहमलाई अतिरिक्त समयमा ५-४ गोल अन्तरले पराजित गर्दै एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लीसनले दुई गोल गरे ।...
अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या आइरहेको छ । ओछ्यानमा पल्टिएर मोवाइल चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने निन्द्रा कचपचिने जस्ता समस्या देखिदै आएको छ । यसरी निन्द्रा नपर्नाले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ...
गत बर्ष प्रधानमन्त्री के.पी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु किम्रीकी ठिल्लेसाङ्मु लामा ८३ प्रतिशत लिएर कक्षा १ मा प्रथम बनेको खबर आजको कान्तिपुरले छापेको छ । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।...
पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा...
सत्तारुढ नेकपाको असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले नदिएको ताज पहिरिएर आफै राजा भएर हिँडेको आरोप लगाएका छन् । उनले ओलीले मदन भण्डारीको स्थानमा पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् । ‘केपी जी, तपाई त मदन...
पश्चिमी वायुको प्रभावका देशका अधिकांश भू–भागमा आज (बुधबार) मौसममा बदली भएको मौसमविदले बताएका छन् । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश–२...
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालन तथा प्रमाणीकरण गर्ने भएको छ । बोर्डले एसइई परीक्षाको व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने...
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई २–० गोलले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा र फेर्लान्ड मेन्डीले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा...