२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ताजा खबर

नगरपालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
नगरपालिका स्तरिय १ दिने अभिमुखिकरण  कार्यक्रम सम्पन्न

  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका को आयाेजना मा जेष्ठ नागरिक सग मेयर कार्यक्रम भने मुल नारा के साथ पालिका स्तरिय कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरु सग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताकाे अध्यक्षता...

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेरमीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेरमीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

  पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वर्डा नं ५ गेरमी काे राजनारायण मा वि काे खेल मैदानमा उज्यालो भविष्य संस्थाकाे आयाेजनामा खुल्ला क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । पाल्हिनन्दन गाउँपालिका काे सहयोग तथा उत्तम समाजिक विकास संस्था , युवा...

मेशना म्युजिक कम्पनीबाट बाल गायक सचिन परियारको के छ हजुर बजारमा (भिडियो सहित)
मेशना म्युजिक कम्पनीबाट बाल गायक सचिन परियारको के छ हजुर बजारमा (भिडियो सहित)

बाल गायक सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारी को आवाजमा के छ हजुर बोलको गीत मेशना म्युजिकको युटुव च्यानलबाट  सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन् । गीत निकै मिठो बन्न सफल भएको छ...

नेपाल विद्यार्थी संघ पश्चिम् नवलपरासीको परासीमा बिरोध प्रदर्शन
नेपाल विद्यार्थी संघ पश्चिम् नवलपरासीको परासीमा बिरोध प्रदर्शन

नेपाली काङ्ग्रेस केन्द्रिय समितीको निर्देशन अनुसार आज देशकै ७७ जिल्लाका भातृ संगठनले गरिरहेको प्रतिनिधि सभा विघटन विरुद्धको बिरोध कार्यक्रम अनुरुप आज पश्चिम् नवलपरासीको नेपाल विद्यार्थी संघले परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस नवलपरासीको पार्टी कार्यालय बाट सुरु...

झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु
झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु

  झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु भएको छ । आगलागीमा परेर ६० वर्षीय गोवर्द्धन राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनकाअनुसार सोमबार बिहान १ बजेतिर राजवंशीको घरमा आगो लागेको थियो ।...

कक्षा १२ को नजिता सार्वजनिक
कक्षा १२ को नजिता सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । विहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा तीन लाख १० हजार तीन सय १६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै भन्दा...

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा हिमालको पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउदै
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा हिमालको पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउदै

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा हिमालको पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने गरी खानेपानी उद्योग स्थापना गर्ने भएको छ । ‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो कार्यका...

म्यानमारमा सेनाद्वारा सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा
म्यानमारमा सेनाद्वारा सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा

म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएको छ । एक वर्षका लागि संकटकाल घोषणा गर्दै म्यानमारी सेनाले नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको छ । म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता...

आज पूर्वराजा ज्ञानेन्द्रले ‘शासन व्यवस्था आफ्नो हातमा लिएको दिन’ आजको दिनलाई कालो दिनका रुपमा स्मरण गरिँदै
आज पूर्वराजा ज्ञानेन्द्रले ‘शासन व्यवस्था आफ्नो हातमा लिएको दिन’ आजको दिनलाई कालो दिनका रुपमा स्मरण गरिँदै

  आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन, यस दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही...

मोबाइल फोनमा रहेका केहि असत्यता, भ्रम र वास्तविकता एकपटक अवस्य पढ्नुहोस…
मोबाइल फोनमा रहेका केहि असत्यता, भ्रम र वास्तविकता एकपटक अवस्य पढ्नुहोस…

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भैसकेको छ । तर पनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रामक  बुझाइहरु रहेका छन् । यस्ता भ्रामक कुराहरु वास्तविकता नबुझिकन हामी हल्लाको...

ताजा समाचार