गृहपृष्ठ ताजा खबर
प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच बाहिर रहेको देखाइएको छ । आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको...
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय,...
मेष : सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । प्रेमको बन्धन कसिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी...
श्री गिर्वान मा.वि, सरस्वती मन्दिरका पुर्व अध्यक्ष समाजिक ब्यक्तिव एवम सफल ब्यबसायी र हाम्रो सस्थालाई अगाडी बढाउन निरन्तर सल्लाह सुझाब दिनुहुने आदरणीय ब्यक्तित्व मनिष अधिकारी ज्यु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रुपन्देही जिल्ला कमिटी सदस्य जस्तो गरिमामय पदमा मनोनीत हुनुभएकोमा...
गायक सचिन परियारको "के छ हजुर" बोलको गीत मंगलबारबाट मेशना म्युजिक युटुब च्यान्नलबाट देशभर सार्बजनिक हुने भएको छ । सचिन परियार, अस्मिता अधिकारी, बिक्रम क्षेत्रीको आवाजमा नेत्र अर्यालको शब्दमा रोशन परियारको लय रहेको छ । गीतको भिडियोमा बसन्त ओली, तेजेन्द्र...
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानमा ढिलाइ भएको छ। संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेसनको समाप्ति र अर्को अधिवेसनको प्रारम्भका बीचको अवधि ६ महिना भन्दा बढी नहुने भनिएको छ। उक्त व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान यहि माघ...
बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकमा पनी हेलीकप्टर टुरु सेवा सुरु आइतबारबाट सूरू भएकाे छ । खप्तड होम स्टेको सहयोगमा आज अर्थात आइतबारबाट दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएकाे खप्तड होम स्टेका संचालक दिपक खड्काले...
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वाड नम्बर ५ भुमिकास्थान माझागाउ डाँडागाउँ पोख्री बाख्रे सम्म करिब आजभन्दा छ सात बर्ष पहिले सरकारी बजेट र स्थानीयले आर्थिक सङ्कलन गरि गाउँ गाउमा घर घरमा बाटो पुर्याउने उदेश्यले बाटो निर्माण गरिएको थियो । निकट...
तिलोत्तमा मणिग्राम युथ क्लबको नयाँ नेतृत्वमा प्रदिप खराल चयन भएका छन् । २०७७/१०/१७ गते शनिबार तिलोत्तमा ५ मणिग्राममा रहेको श्री सरस्वति पन्च्यात्न मन्दिरमा तिलोत्तमा मणिग्राम युवा कलबको पद हस्तान्तरण तथा नयाँ समिति पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका...
१. प्रेमले भरीएको आँखा होस्, श्रद्धाले झुकेको शिर नहोस् ! मनबाट आएको भाका होस्, मन भित्रै उम्रेको पीर नहोस् !! दर्शनका ठेली पढेर मात्र के काम लाग्छ र भन्या हे हजुर, नमिले त दूध भात हुन्छ हजूर, नाम चाहे...