गृहपृष्ठ ताजा खबर
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भरतपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दैछन । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी...
मेष : धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला । बृष : अभिभावकको आशीर्वाद मनन गर्नुहोला...
बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा न १७ को...
कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले...
बुटवल उपमहानगरपालिका ११ न्यू दुर्गा नगरमा अवस्थित मायादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक माधव लोहोनीले आफ्नो जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा माक्स वितरण गरेका छन् लोहोनीले आफ्नो जन्म दिनमा आफु प्रधानाध्यापक रहेकै विद्यालयमा रहेका सम्पूर्ण शिक्षक,कर्मचारी, विद्यार्थीहरुलाई एकएक थान माक्स,अति...
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको लागी पुर्न ताजगी तालिम हरपुरमा सुरु भएको छ । पल्हिनन्दन गाउपालिकाको आयोजना तथा उपकार समाज संस्थाको सहजीकरणमा पाल्हिनन्दन गाउपालिकाका वडा नं. १ देखि ३ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरुका लागी २ दिने पुर्न...
तस्बिर : राम अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपि ओली ईतिहासको बिकासको बाधक भएको आरोप लगाउनु भएको छ । प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा आफ्नो पार्टीले बिहिबार बुटवलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै...
बुटवलमा पुष्पकमल दाहाल – माधव नेपाल समूहको नेकपाको विरोध प्रदर्शन सुरु भएको छ । विभिन्न ठाउमा अन्य अरु पार्टीलेपनि बिरोध गरिरहेका बेला प्रचण्ड र माधव नेपाल पक्षले बुटवलमा पनि बिरोध सभा आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला...
सर्जक सियारा आचार्यको सृजनामा प्रेरणा दियौ नामक गीत बजारमा आएको छ । प्रेरणा एल्बममा संग्रहित गीतको म्युजिक भिडियो ओसिस मिडियाको प्रस्तुतिमा बजारमा आएको हो । उक्त गीतमा बरिष्ठ गायक नरेन्द्र प्यासीको सुमधुर स्वर सुन्न सकिन्छ । ओएसआर डिजिटल मार्फत सार्बजनिक...