गृहपृष्ठ ताजा खबर
प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमादेखि सुरू हुने स्वस्थानी पर्व माघ शुक्ल पुर्णिमा सम्म एक महिना भर मनाइन्छ । स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा...
मेष : कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गडबढी हुन सक्नेछ । बृष : खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय रहेको छ । राजनीतिक कार्यमा...
सिरहाको लहान नगरपालीका १३ स्थित बिपन्न बस्तीमा महेश चौधरी र संगीता कर्माचार्य की जोडीले कम्बल बाँडेका हुन । चिसोले मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् । बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण बिगत केहि दिन देखि मधेसमा...
कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्लामा लगाउन सुरु हुने छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने गरि तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड विरुद्धको खोपको व्यवस्थापन लुम्बिनी...
कपिलवस्तुको जिनुवा स्थायी घर भएका सागर थारु गत माघ ३ गते देखि जीवन र मरणको अवस्थामा रहेका छन् । भैरहवामा रहेको युनिभर्सल कलेज अफ शिक्षण अस्पतालको आइसियु कक्षमा रहेका थारुको टाउकोमा पानी जमेको र अप्रेसन गर्न २ लाख खर्च र...
रुपन्देहीको कञ्चन गाउँपालिकामा अवैध रुपमा माटो उत्खनन् र विक्रि वितरण भएको छ । कञ्चन १,सुन्दरनगर स्थित रातोडाडाको सुकुम्बासी बस्तीबाट अवैध रुपमा माटो उत्खनन् गरि धमाधाम प्लटिंग गरिएको पाइएको हो । सोमबार लु१क ५२८० नम्बरकोे जेसिभि,लु ४ ज ४३७४ नम्बर लगायत...
लोक गायक तथा सर्जक तेजश रेग्मीको नयाँ लोक गीत "मलाई भन अरुलाई भन्दिन" बोलको गीत टिआर सिरिज युटुव च्यानलबाट सार्वजनिक भएको छ । रिना केसी तेजश रेग्मी र राजु कन्डेलको आवाज रहेको गीतमा तेजश रेग्मीको लय शब्द रहेको छ ।...
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट निम्तिनेछ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयसँगै प्रचण्ड–माधव समूह उत्साहित देखिएको छ ।आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको भन्दै आफूहरुले आधिकारिक पाउने नेताहरुले बताए ।प्रचण्ड–माधव...
प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै प्रतिकुलताको विचपनि देशमा विकासनिर्माणका काम भईरहेको र देश अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको छ । दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको...