२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

पश्चिम नवलपरासीमा ४३ सक्रिय संक्रमित होमआईसोलेशनमा
पश्चिम नवलपरासीमा ४३ सक्रिय संक्रमित होमआईसोलेशनमा

पश्चिम नवलपरासीमा आज ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको छन् । यस्तै आज जिल्लाको रामग्राम नगरपालिकाबाट ७ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै जिल्लामा आज कोरोना संक्रमित...

पश्चिम नवलपरासीकाे ऐतिहासिक रामग्राम स्तुपको विकास गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढ्यो
पश्चिम नवलपरासीकाे ऐतिहासिक रामग्राम स्तुपको विकास गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढ्यो

पश्चिम नवलपरासीको ऐतिहासिक महत्व बोकेको रामग्राम–७ उजैनी स्थीत भगवान गौतम वुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपको गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधश कुमार त्रिपाठीले रेडियो परासीसँग कुराकानी गर्दै गुरुयोजनाको पहिलो ड्राफ्ट स्वीकृतिका लागि प्रक्रिया...

बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक क्षमता विकास तथा तथ्यांक संकलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक क्षमता विकास तथा तथ्यांक संकलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक लाई बालमैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक सकलन को लागि अभिमुखिकरण सम्पन्न गरिएको छ। मैत्री समाज नेपालको अध्यक्ष राकेश गुप्ताको अध्यक्षता तथा रामग्राम नगरप्रमुख नरेन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा अभिमुखिकरण...

मोटरसाईकल ठोक्किँदा दुई जना घम्बिर घाइते
मोटरसाईकल ठोक्किँदा दुई जना घम्बिर  घाइते

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ पिपराको १५० मिटर पुर्ब आरती चामल उध्योग नजिक मोटरसाईकल ठोक्किँदा दुई जना घाईते भएका छन् । परासीबाट भटवलिया जाँदै गरेको लु ३० प १७०४ नम्बरको मोटरसाइकल परासीबाट भटवलिया आउँदै गरेको मोटरसाईकलसंग ठोक्किँदा उक्त दुर्घटनामा भएको...

श्रोत नखुलेको डेढ करोड रुपैयाँ सहित समातिए भारतीय नागरिक
श्रोत नखुलेको डेढ करोड रुपैयाँ सहित समातिए भारतीय नागरिक

प्रहरीले श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारत गोरखपुर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कार चालक कपिलवस्तु बाँणगंगा ४...

गत २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
गत २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४०३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६२ हजार २६२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको...

नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न
नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न

सिरहाको लहानमा नेपाल मानव अधिकार संगठनको नवौ जिल्ला अधिबेशन सम्पन्न गरेको छ । २०४५" सालमा दर्ता भई कार्य संचालनमा आएका हुन । तकालिन संस्थाको संस्थापक अध्यक्ष ऋषि कुश साह रहनुभएको थियो । नेपाल मानव अधिकार राष्ट्रिय आयोग भन्दा करीब १२...

नेपाल-भारत सिमा खोल्न माग गर्दै पश्चिम् नवलपरासीमा बिरोध प्रदर्शन
नेपाल-भारत सिमा खोल्न माग गर्दै पश्चिम् नवलपरासीमा बिरोध प्रदर्शन

तस्बिर : बिनोद निगम नेपाल-भारत सिमाबन्दको विरुद्धमा पश्चिम् नवलपरासीमा बिरोध प्रदर्शन सुरु भएको छ। कोभिड-१९ को नाममा सरकारले लम्ब्याउदै गएको सिमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले बिरोध प्रदर्शन गरेको हो। सिमा खुलाउन सरकारलाई दबाब दिन पार्टीले...

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रन्जीत शर्मा / नवलपरासी / १९ पुष । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी स्थानिय तहका पदाधिकारीहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रम आज आइतबार सम्पन्न भएको छ । स्थानिय तहको नेतृत्वमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा सञ्चालित सामी परियोजनाको आयोजनामा प्रतापपुर गाउपालिकाको...

गल्याङ जेसिजमा गोपिकृष्ण रेग्मी निर्वाचित
गल्याङ जेसिजमा गोपिकृष्ण रेग्मी निर्वाचित

गल्याङ जेसिजको अध्यक्षमा गोपिकृष्ण रेग्मी निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो शाखा अधिवेशनबाट वर्ष २०२१को लागि रेग्मी निर्वाचित हुनुभएको हो । संचालक समितिको कार्यकारिणी उपाध्यक्ष पदमा ज्ञानेन्द्र पाठक र प्रतिमा भट्टराई निर्वाचित हुनुभएको छ भने...

ताजा समाचार