२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ ताजा खबर

जान्नुहोस शिशु जन्मेदेखि ३ वर्षसम्म के के खुवाउने ?
जान्नुहोस शिशु जन्मेदेखि ३ वर्षसम्म के के खुवाउने ?

प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ । शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्‍याउन सक्छ...

भैरबनाथ दर्शन गरि हेर्नुहोस, आज २०७८वैशाख १९ गते आइतबार. यस्तो छ तपाईको भाग्यफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस, आज २०७८वैशाख १९ गते आइतबार. यस्तो छ तपाईको भाग्यफल

मेष : आज धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ । वृष : न्यायीक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ...

आईपीएल -पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित
आईपीएल -पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले...

नेपाल पनि सन् २०२३ काे एकदिवसीय विश्वकपमा छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना
नेपाल पनि सन् २०२३ काे एकदिवसीय विश्वकपमा  छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना

२०२३ मा हुने एकदिवसिय विश्वकपमा १४ टिमको सहभागिता हुने भएको छ । आइसीसीको बोर्ड बैठकले सन् २०२३ मा हुने विश्वकपमा १० टिमबाट बढाएर १४ टिमलाई सहभागि गराउने निर्णय गरेको छ । यसका साथै आइसीसीले विश्वकपमा १६ टिमको सहभागिताका बैठकमा छलफल...

निमोनिया के हो ? जान्नुहोस यसबाट जोगिने उपाए
निमोनिया के हो ? जान्नुहोस यसबाट जोगिने उपाए

सामान्य भाषामा निमोनिया फोक्सोमा हुने सङ्क्रमण हो । बच्चा तथा बृद्धमा रोगसँग लडन सक्ने क्षमता कम हुने हुँदा निमोनियाको जोखिम बढी हुन्छ । साना उमेरका र बुढापाकालाई निमोनियाले बढी सताउने गर्छ । निमोनिया घातक पनि हुनसक्छ । निमोनिया बिभिन्न कीटाणुहरूका...

नेपाल सुपर लिग -बुटवल र विराटनगरको रोमान्चक बराबरी
नेपाल सुपर लिग  -बुटवल र विराटनगरको रोमान्चक बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन्  । शनिबार भएको खेलमा बुटवल र विराटनगरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको...

आईपीएल -विलियम्सन हैदरावादको कप्तान नियुक्त
आईपीएल -विलियम्सन हैदरावादको कप्तान नियुक्त

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ । विलियम्सन जारी सिजन भरका लागि कप्तान चयन भएका हुन् । हैदरावादले डेभिड वार्नरबाट कप्तानी खोस्दै...

मोटरसाइकललाई कारले ठक्कर दिंदा एकजनाको मृत्यु
मोटरसाइकललाई कारले ठक्कर दिंदा एकजनाको मृत्यु

हेटौंडामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा भएको दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । पथलैया–हेटौंडा सडकखण्डको रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३८ प ९३६१...

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको...

रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या
रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या

रुपन्देहीको सैनामैनामा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ बनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको शौचालयमा शनिबार बिहान ४० वर्षीय संक्रमितले आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका...

ताजा समाचार