गृहपृष्ठ ताजा खबर
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको...
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरु र क्षेत्रमा स्थायी...
रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ ।...
ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।कम्पनीले भोलि मङ्गलबार प्रि अलोटमेन्ट गर्ने तयारी गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको...
मेष : वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष : धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।...
नेपालीहरु माझ विश्वसनीय बन्दै गईरहेको सर्वोत्तम सिमेन्टले चैत्रको पहिलो हप्ता भित्र साधारण सेयर जारी गर्ने भएको छ । स्रोतका अनुसार गत माघ ६ गते बसेको कम्पनीको साधारणसभाबाट बुक विल्डिङमार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको हो। बिक्रि प्रबन्धक नियुक्तिको काम...
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आगामी साता बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ । सम्भवतः आगामी...
विभिन्न कम्पनीको आर्ईपीओ जारी हुने क्रम धमाधम चलिरहेको र एकै जनाले सयौ व्यक्तिको नामबाट आर्ईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ फस्टाउन थालेपछि नियामक निकायले यस्लाई नियन्त्रण गर्न लागेको हो । अर्काको नागरिकता ल्याएर उस्को नाममा बैक खाता खोली सोही आधारमा डिम्याट खाता...
बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिन र बैंकतर्फ आकर्षण बढाउनका लागि एक दर्जन बढी बैंकले निशुल्क आस्वा सेवा उपलब्ध गराउँदै आएका छन् । प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्नका लागि कतै जानु पर्दैन् । पछिल्लो समय मेरो सेयर एप्लिकेसनबाटै शेयर भर्न सकिन्छ...
आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाल लगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको...