२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ताजा खबर

चैत्रको पहिलो हप्ता भित्र सर्वोत्तम सिमेन्टले आइपिओ जारी गर्ने, हेर्नुहोस पुरा जानकारी
चैत्रको पहिलो हप्ता भित्र सर्वोत्तम सिमेन्टले आइपिओ जारी गर्ने, हेर्नुहोस पुरा जानकारी

नेपालीहरु माझ विश्वसनीय बन्दै गईरहेको सर्वोत्तम सिमेन्टले चैत्रको पहिलो हप्ता भित्र साधारण सेयर जारी गर्ने भएको छ । स्रोतका अनुसार गत माघ ६ गते बसेको कम्पनीको साधारणसभाबाट बुक विल्डिङमार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको हो। बिक्रि प्रबन्धक नियुक्तिको काम...

इच्छुक लगानीकर्ताले जान्नुहोस के हो म्युचुअल फण्ड?
इच्छुक लगानीकर्ताले जान्नुहोस के हो म्युचुअल फण्ड?

के हो म्युचुअल फण्ड? साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानीगर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो। त्यस्तै म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो। यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य...

हेर्नुहोस युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण(पुरा विवरण सहित)
हेर्नुहोस युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण(पुरा विवरण सहित)

युनिलिभर नेपाल लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ भने यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५...

नेपाल टेलिकमको नाफा घट्यो, कति होला ईपीएस?(वित्तीय विवरण सहित)
नेपाल टेलिकमको नाफा घट्यो,  कति होला ईपीएस?(वित्तीय विवरण सहित)

नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३३.४० प्रतिशतले...

जानिराखौं, कुन वाणिज्य बैंकको शेयर किन्दा लाभदायिक? हेर्नुहोस मूल्य–आम्दानी अनुपात
जानिराखौं, कुन वाणिज्य बैंकको शेयर किन्दा लाभदायिक? हेर्नुहोस मूल्य–आम्दानी अनुपात

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य–आम्दानी अर्थात पीई अनुपात भनिन्छ । यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य...

हेर्नुहोस, डिसहोमले पनि आईपीओ निस्कासन गर्ने! कहिले होला निस्कासन?
हेर्नुहोस, डिसहोमले पनि आईपीओ निस्कासन गर्ने! कहिले होला निस्कासन?

प्राईभेट लिमिटेड कम्पनीहरु पनि अब धमाधम पब्लिकमा रुपान्तरण हुँदै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा लाग्न थाल्दा टेलिभजिन हेर्ने डिजिटल सेवा प्रदान गर्ने डिसहोमले प्राथमिक सेयर (आईपीओ) निस्कासन गर्ने भएको छ। डिसहोम २०७४ सालमै पब्लिक कम्पनीमा गइसकेको थियो ।डिस मिडिया...

पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबार देशभरको मौसम बद्ली हुने
पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबार देशभरको मौसम बद्ली हुने

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अझै एक–दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा(सुचना सहित)
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा(सुचना सहित)

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कुमारी बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो । त्यसैगरी सो संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान...

रूरू जलविद्युत IPO निष्काशन मिति सार्वजनिक, कहिले हुदै छ निष्काशन?
रूरू जलविद्युत IPO निष्काशन मिति सार्वजनिक, कहिले हुदै छ निष्काशन?

रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ ।...

जान्नुहोस, यसरी गर्न सकिन्छ घर बसी-बसी शेयर खरिद बिक्री
जान्नुहोस, यसरी गर्न सकिन्छ घर बसी-बसी शेयर खरिद बिक्री

अब शेयर किनबेच गर्न ब्रोकर कम्पनीको कार्यालयमा भिड लाग्नुपर्ने बाध्यता हटेको छ। अब घरबाटै सेयर किनबेच गर्न सकिन्छ, तर यसका लागि केहि प्रक्रियाहरु भने पुरा गर्नु पर्नेछ । लगानीकर्ताहरुले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा गएर केवाईसी र्फम अध्यावधिक गर्नु पर्ने हुन्छ...

ताजा समाचार