२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ताजा खबर

बाल मैत्री स्थानीय शासन सम्बन्धि वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
बाल मैत्री स्थानीय शासन सम्बन्धि वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न १६ को वडा बाल क्लब सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका को सहयाेगमा मा बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडा स्तरिय बाल क्लबका अध्यक्ष बिन्दबासिनी पाण्डे काे...

रामग्राम नगरपालिका वडा न. १६ हकुईमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
रामग्राम नगरपालिका वडा न. १६ हकुईमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासी काे रामग्राम नगरपालिका वार्ड नं १६ को हकुई टोलमा बालमैत्री नगर निर्माणका लागि वडामा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ । रामग्राम नगरपालिकाकाे आयोजना तथा मैत्री समाज नेपालको सहजीकरणमा गरिएको कार्यक्रम रामग्राम हकुई बडकि टोल बिकाश सस्थाका अध्यक्ष...

लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको पर्दशन
लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको पर्दशन

सिरहाको लहानमा जनता समाजबादी पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीका जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । जसपाले संसद विघटनको विरोधमा देशका अधिकांन्स जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको...

काठमाडौं आइपुग्यो भारतले अनुदानमा दिएको १० लाख कोभिडशिल्ड खोप
काठमाडौं आइपुग्यो भारतले अनुदानमा दिएको १० लाख कोभिडशिल्ड  खोप

भारत सरकारले अनुदान सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो। खोप बोकेको एयर इन्डियाको जहाज बिहान १.५२ बजे काठमाडौं उत्रिएको हो। मुम्बईबाट दिल्ली ल्याइएको खोप...

बिभिन्न पार्टी परित्याग गरेका यूवाहरुलाई स्वागत गर्दै राजपाले बर्दघाटमा मनायो आफ्नो ३० औं स्थापना दिवस
बिभिन्न पार्टी परित्याग गरेका यूवाहरुलाई स्वागत गर्दै राजपाले बर्दघाटमा मनायो आफ्नो ३० औं स्थापना दिवस

नवलपरासी /६ माघ । राष्ट्रिय जनमुक्ति पार्टीको ३०औ स्थापना दिवस बर्दघाटमा पनि भव्य रुपमा मनाएको छ । पार्टी स्थापना दिवस लाई संबोधन गर्दौ नवलपरासी जिल्ला अध्यक्ष धन बहादूर गुरुङ् ले राष्ट्र र राष्ट्रियता को लागि बैकल्पकि शक्ति को रुपमा जनमुक्ति...

महेशपुर भन्सारको स्तर उन्नति नहुँदा गाडीको जामै जाम : आम जनतालाई सस्ती
महेशपुर भन्सारको स्तर उन्नति नहुँदा गाडीको जामै जाम : आम जनतालाई सस्ती

पश्चिम् नवलपरासी पर्ने एक मात्र मुल भन्सार महेशपुर भन्सारको स्तर उन्नति नहुदा करिब १ किलोमीटरको गाडीहरुको जामले जनतालाई सस्ती  भएको छ । सिमा नाका देखी भन्सार कार्यालय सम्मबाट साङरो भएकोले एक तर्फ गाडी पार्किङ गर्दा एक तर्फी बाटो मात्र सन्चालन...

पाल्हिनन्दनका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण
पाल्हिनन्दनका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा नं.  ४ र ५ वडाका अति गरिब तथा विपन्न कृषकलाई इन्द्रेणी सामाजिक बिकास मंचको आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन...

झुपडिमा बसेर टुकी बाल्दै चर्चित मनका गायक मोहन खड्का
झुपडिमा बसेर टुकी बाल्दै चर्चित मनका गायक मोहन खड्का

चर्चित लोक गायक मोहन खड्काको "टुकी बालेर" बोलको गित मोहन खड्काको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ । शिव पौडेलको शब्द रचनामा मोहन खड्काको संगित रहेको गितमा मोहन खड्का तुलसी घर्ति दिलिप बिक को अवाज रहेको छ । गीत...

विद्युत आपुर्ति बढ्दै गइरहेको छ : उर्जा मन्त्री रायमाझी
विद्युत आपुर्ति बढ्दै गइरहेको छ : उर्जा मन्त्री रायमाझी

रुपन्देही उद्योग संघले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई उद्योगीका समस्याहरु सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । सोमबार एक कार्यक्रमका बीच संघका अध्यक्ष बाबुराम बोहोरा सहितको टोलीले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन विलिङ समस्याले चिन्तित बनेका, बिद्युत प्रशारणमा गुणस्तर...

नेपालमा गत २४ घन्टामा थप ३२२ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३७४ जना डिस्चार्ज
नेपालमा गत २४ घन्टामा थप ३२२ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३७४ जना डिस्चार्ज

नेपालमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ६१ रहेको छ । गत २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन...

ताजा समाचार