२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ ताजा खबर

रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !
रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !

निशेधाज्ञाको पहिलो दिन रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । उनीहरु माथि निषेधाज्ञा उल्लंघन गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा...

प्रचण्ड पत्नि सीता दाहालको आइसियुमा राखेर उपचार हुदै अवस्था चिन्ताजनक
प्रचण्ड पत्नि सीता दाहालको आइसियुमा राखेर उपचार हुदै अवस्था चिन्ताजनक

काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।उनी पार्किन्सन्स्जस्तै...

कोरोनाको औषधी बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन….
कोरोनाको औषधी बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन….

भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधीबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधीको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा। गौतमले कोरोना संक्रमित १५३...

भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७८ वैशाख १७ गते शुक्रबार, यस्तो छ तपाईको भाग्यफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७८ वैशाख १७ गते शुक्रबार, यस्तो छ तपाईको भाग्यफल

मेष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।   बृष : अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण...

आईपीएल -कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा
आईपीएल -कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको...

नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५...

लुम्बिनी प्रदेशमा जसपाका चार सांसद पदमुक्त
लुम्बिनी प्रदेशमा जसपाका चार सांसद पदमुक्त

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी ( जसपा ) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन । प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । यो पनि...

आईपीएल -डी ककको अर्धशतकमा मुम्बईको जित
आईपीएल -डी ककको अर्धशतकमा मुम्बईको जित

एजेन्सी । मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दिल्लीमा बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य...

भोलि शुक्रबारदेखि सीइडीबी हाइड्रोको आईपीओ बजारमा आउदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
भोलि शुक्रबारदेखि सीइडीबी हाइड्रोको आईपीओ बजारमा आउदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले...

नेपाल सुपर लिग – धनगढी विरुद्ध ललितपुरको बराबरी
नेपाल सुपर लिग – धनगढी विरुद्ध ललितपुरको बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत अहिले धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरले धनगढीविरुद्ध १-१ को बराबरी गरेको छ । खेलको ७९ औं मिनेटमा रन्जन विष्टले...

ताजा समाचार